Sunday, June 29, 2025

उपरीक्षकद्वारा निरीक्षण कार्यक्रम सम्पन्न:

ताजा / भरखरै प्राप्त

प्रमुख प्रहरी उपरीक्षक श्याम ओलियाले जिल्ला ट्राफिक प्रहरीको कार्यालय कास्कीको निरीक्षण तथा अवलोकन गर्नु भई
सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई
ट्राफिक व्यवस्थापन,
नम्र बोली तथा शिष्ट व्यवहार, सवारी चेकजाँच तथा कारवाही र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी आवश्यक निर्देशन समेत दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles