
भेरि नदिमा त्रिमुखे पुल बन्ने
एसियाकै पहिलो त्रिमुखे पुल रिडि पाल्पामा बनाईएको छ भने यसरी दोस्रो पुल कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका को बिच भएर बग्ने भेरि नदिमा बन्न लागेको छ ।
जसको लागि आज सो क्षेत्रका माननीय पुर्णबहादुर खड्का ज्युले सिलन्यास गर्नु भएको छ ।
विशेष गरेर यो पुल भेरि नदिले बनाएको खटाङको टापुमा यउटा पिल्लरबाट गुर्भाकोट-८ खटाङ, १० घुमखहरे र १२ दहचाैरमा जानेगरि त्रिमुखे झोलुङ्गे पुल बन्ने भएको छ ।