



बारा कलैयाको मटिअर्वा स्थित सशस्त्र प्रहरीको प्रस्तावित गुल्मका
डीएसपी विदुर भट्टराई
छानबिनका लागी
हेडक्वार्टर तानिएका छन ।
सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी वुधुर भट्टराईलाई छानबिनकालागी
तानेको हो ।
डीएसपी भट्टराई तस्करी कार्यमा संलग्न रहेको गुनासो र उजुरी आएपछी
छानबिनकालागी
मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रवक्ता
डीआईजी कुमार न्यौपानेले जानकारी
गराएका छन् ।
डीएसपी भट्टराईमाथी
छानबिन र अनुसन्धान
भईरहेको प्रवक्ता न्यौपानेले जानकारी गराए
हो ।
डीएसपी भट्टराईले तस्करहरुसँग आर्थिक लाभ लिएर मटिअर्वा नाकाबाट व्यापक
तस्करी गराउँदै आएको उजुरी मुख्यालयमा
परेकोमा ।
डीएसपी भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालयले पाँच दिन अगाडि नै
तानेको बुझिएको छ ।