





नेपाल प्रहरीका नाऊमा घुमुवा हवल्दार विनोद साह, र सहायक हवल्दार धिरज पटेल लगायतका घुमुवाहरूको टिम परिचालन गरि बाराको सिमावर्ती नाकाबाट तस्करी सघाउने कार्यमा मटिअर्वा गुल्मका सशस्त्र प्रहरीका डिएसपी विधुर भट्टराईले तस्करीको रकम एसपी र डिआईजी सम्मको नाऊमा उठाउदै आएका छन ।
भन्ने उजुरी मुख्यालयमा परेका छन् ।
बाराको बलिरामपुर , मटिआर्वा, गोलागंज र आमवा नाकाबाट खेना र मिश्रीलालाको ठुलो मात्रामा कपडा , हाडयेवर ,कबाडको तस्करी हुँदै हेर्नुहोस् तस्बिरहरू ।
यसरी नै हुन्छ प्रहरी प्रशासनको मिलोमतोमा दिन रात तस्करी हुदै सम्बन्धित निकायहरुमा मौन देखिएका छन।
जिल्ला प्रहरी कार्यालय बाराले क्राईम र टाईगर टोलीका ईन्चार्जा बिनोद साहलेले तस्करहरुसंग आफ्नो हाकिमको नाऊमा सिमानाका बाट तस्करहरु संग तस्करीको रकम उठाउदै हिडेका छन् ।
भने सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी बिदुर भट्रराईले एसपी र डिआईजिको नाऊमा
समेत रकम असुली गर्दे आएका थिए ।
पर्सामा तस्करी कडाई भएपछि अहिले तस्करहरुको समुह बाराको यी नाकाहरुबाट ठुलो मात्रामा तस्करी सुचारु भएको देखिन्छ ।
यो तस्बिरहरूको
क्लिपले प्रष्ट भएको भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खड्का छन भन्ने सशस्त्र प्रहरीका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंह हुन्।
बाराका दुई एसपीले सिमानाकामा कुनै किसिमको तस्करी नभएको दाबी गरेका
छन ।
डिएसपी विधुर भट्टराईले तस्कहरूसँग आर्थिक लाभ लिएर ब्यापक तस्करी गराउँदै आएको उजुरी परेकाले डीएसपी विदुरलाई मुख्यालयले तानेको हो ।