Sunday, April 20, 2025

काठमाडौंको टाेखा नगरपालिका वडा नम्बर ६ मा भएको आगलागी :

ताजा / भरखरै प्राप्त

धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।

सात वटा दमकलसहित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले दुई घन्टा बढी लगाएर आगो नियन्त्रणमा लिएका हुन् ।आगो नियन्त्रणका लागि ८९ जना नेपाल प्रहरी, ६४ जना नेपाली सेना र ४० जना सशस्त्र प्रहरीको टोली खटिएको थियो प्रहरीले बताएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles