Monday, June 30, 2025

कर्णालीलाई हराउदै जनकपुर फाईनलमा

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश खवर ।
४ पुष २०८१, बिहीबार ।

जनकपुर बोल्ट् कर्णाली याक्सलाई हराउदैँ एनपीएलको फाईनलमा पुगेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको ‘क्वालिफायर’ टू को खेलमा जनकपुर
बोल्ट्सले कर्णाली याक्सलाई दुई विकेटले पराजित गरेर फाईनलमा पुगेकोका छन् ।

कर्णाली याक्सले दिएको
१ सय १९ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुमाएर भेटाएको हो ।
यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर
पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा
९ विकेट गुमाएर एक सय १८ रन बनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles