Sunday, June 29, 2025

पर्सा प्रहरी द्वारा गाँजा खेती फडानडी गरि नष्ट :

ताजा / भरखरै प्राप्त

पर्सामा सशस्त्र प्रहरी बल, पर्साद्वारा प्रतिबन्धित लागु औषध गाँजा खेती फडानि गरि नष्ट गरिएका छन् ।

पर्साका सशस्त्र प्रहरी बल,
नेपाल सुरक्षा बेश बागेश्वरी तित्रौनाबाट खटिएको टोलि र ईलाका प्रहरी कार्यालय एकटाँगा बाट प्रहरी बरिष्ट नायव निरीक्षक यज्ञनन्द प्रसाद साहको
कमाण्डमा खटिएको सयुक्त टोलिले विशेष सुचनाको आधारामा
जिल्ला पर्सा सखुवापर्सौनी गा.पा-१ सखुनिया स्थित बिन्दबासिनी, कोईलाभार र बडनिहार साझेदारी वन उपभोक्ता समितिका ८ बिघा जग्गा
अतक्रमण गरी अबैध रुपमा लगाएको प्रतिबन्धित लागु औषध
गाँजा खेती फडानि गरी प्रहरीहरूले नष्ट गरिएका छन् ।

पर्साका सुचना अधिकारी
सशस्त्र प्रहरी नायव उपरीक्षक
बिष्णु हरी घिमिरे बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles