Saturday, April 19, 2025

जिल्ला प्रहरी कार्यालय कास्कीले :

ताजा / भरखरै प्राप्त

आफ्नो हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेकोतस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्नेबताएको छ।जिल्ला प्रहरी कार्यालयकास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नेजनाएको छ ।कास्की प्रहरीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाईसमेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्नरहेका जो कोहीलाई कारबाही हुनेजनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles