Sunday, June 29, 2025

निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न:

ताजा / भरखरै प्राप्त

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसिपुर
दाङका प्रहरी प्रमुख
प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की,निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) मा कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, मातहत
प्रहरी इकाईका प्रमुखहरु तथा अन्य प्रहरी कर्मचारीहरुलाई
उच्च मनोवलका साथ निष्पक्ष रुपमा प्रहरी सेवा प्रवाह गर्दै समाजमा शान्ति सु-व्यवस्था कायम गर्न, मानवाधिकारको सम्मान र संरक्षण गर्दै प्रमाणमुखी एवम् वस्तुनिष्ठ अनुसन्धान गर्न,फरार प्रतिवादी पक्राउ गर्दै फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्दै कार्य सम्पादन गर्न,साथै उपलव्ध श्रोत साधनको उच्चतम प्रयोग मार्फत नतिजामुखि प्रहरी कार्यहरु सम्पादन गरी अभिलेखीकरणमा समेत जोड दिनुपर्ने लगायतका विषयहरुमा भएको आवश्यक निर्देशन दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles