Tuesday, July 1, 2025

पर्साका वीरगञ्ज नाकामा जाँचका लागि कुकुर प्रयोग:

ताजा / भरखरै प्राप्त

पर्साका वीरगञ्ज भन्सार नाकामा सशस्त्र प्रहरी बल नेपाल पर्साका सशस्त्र प्रहरीले तालिमप्राप्त कुकुरको सहायताबाट सुरक्षाजाँच गर्दैको तस्बिरहरू ।

पर्साका बिरगंजमा
सशस्त्र प्रहरीले गत असोज १३ गतेदेखि भन्सारजाँचमा दुई वटा तालिमप्राप्त कुकुरको समेत प्रयोग गरि बिरगंजको सिमानाकामा चेकजाच गर्न
सुरु गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles