
महोत्तरीमा डाँका समूहले लुटपाट गरि एकजना मानिसको हत्या
गरेको छन् ।
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो ।आज बिहान ४ बजेको समयमा आएका ७/८ / जनाको सङ्ख्यामा आएको लुटेरा समूहले हिजो झाको समयमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताएका
छन् ।
डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी तथा नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताए हो।
हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।