Sunday, June 29, 2025

बिरगंजमा सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद ।

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको वीरगञ्जका सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्ज वडा नम्बर एक
छपकैयाको प्रगतिनगर एक घरमा छापामारी गरी ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार
ट्रामानिल नामक लागुऔषधका १ लाख ५१ हजार ८६६ ट्याबलेट बरामद गरिएको हो।

प्रहरीका अनुसार लागुऔषध एक घरबाट बरामद गरिएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles