Tuesday, July 1, 2025

जिल्ला प्रहरी कार्यालय रौतहटबाट

ताजा / भरखरै प्राप्त

खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दे जाने क्रम्मा जिल्ला रौतहट गौर न.पा. वडा नं.२ महादेवपट्टी स्थितमा पुग्दा अपरिचित व्यक्तिहरुले नेपालबाट अवैध घरेलु मदिरा (रक्सि) भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरी गस्ती टोलीलाई देख्ना साथ निजहरुले बोकी लैजाँदै गरेको ग्यालेन सहितको बोरा फाली भारत तर्फ भागी फरार भएकोले उक्त घरेलु मदिरा वेवारिसे अवस्थामा फेला पारी स्थानिय भद्रभलादमी,जन प्रतिनिधि तथा संचारकर्मीहरु समेतको रोहबरमा जिल्ला प्रहरी कार्यालय रौतहटकोपरिसर भित्र खाल्टो खनि खाल्टोमा अं २०० लिटर अवैध तयारी घरेलु मदिरा पोखी नष्ट गरीएको प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles