Monday, June 30, 2025

अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्नजिल्ला प्रशासन कार्यालय

ताजा / भरखरै प्राप्त

मकवानपुरका प्र.जि.अ. तिर्थराज चिलुवाल ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्र.उ.बिश्‍वराज खड्का , सशस्त्र प्रहरी गण १४ नं. हे.क्वा.का प्रमुख स.प्र.उ.ज्ञान प्रसाद भुर्तेल समेतको सदस्यहरु कारागार कार्यालय भीमफेदी मकवानपुरमा गई कारागारको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । निरीक्षणको क्रमममा कारागार भित्र रहेका कैदी बन्दीहरुसंग अन्तरक्रिया तथा झलफल गरी कारागार प्रशासन , आन्तरीक तथा बाह्र सुरक्षामा खटिएका सशस्त्र प्रहरी , नेपाल प्रहरी लाई आवश्यक निति निर्देशन समेतदिनुभएकोछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles