Sunday, June 29, 2025

गाँजाको अखडा बनेका मकवानपुर जिल्ला

ताजा / भरखरै प्राप्त

नेपालको ७७ जिल्ला मद्ये मकवानपुर जिल्ला गाँजाका अखडाको रूपमा चिनिन्छ ।

त्यसैले पनि इलाका प्रहरी मनहरी, सुनाचरी, र अस्थायी र स्थायी प्रहरी चाैकी एवं पोष्टहरूमा जानकोलागि टेन्डर हाल्ने परम्परा नेपाल प्रहरी छ ।

अबैध लागू औषध गाँजा तथा अफिम खेती फडानी तथा नष्ट गर्ने विशेष अभियान मकवानपुरका प्रहरीले सरुवात गरेको छ ।

हालसम्म बिभिन्न चरणमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका,राक्सिराङ गाउँपालिका,थाहा नगरपालिका र बाग्मती गाउँपालिका अन्तर्गतका विभिन्न वडा एरियाहरुमा अवैध रुपमा खेती गरिएका र प्राकृतिक रुपमा अ.७५ बिगाह ७ कठ्ठा ला.औ.गाँजा र १२ बिगाह ३ कठ्ठा अफिम खेती नष्ट गरिएको , अबैध गाँजा तथा अफिम खेति
नष्ट गर्ने सुरुवात गरेको छ ।

गाँजा र अफिम खेती क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको र यस चरण पश्चात फडानी गर्न बाँकी रहेका अन्य स्थानहरुमा क्रमशः अभियानको रुपमा फडानी तथा नष्ट गर्ने कार्यलाई निरन्तरता
दिईने छाैँ ।
मकवानपुरका प्रहरीले
जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles