
बारा जिल्लाकाे इलाका प्रहरी कार्यालय सिम्राैनगढका प्रहरी निरीक्षक नवीन राई
प्रहरी मुख्यालय तानिएका छन् ।
उनलाई मुख्यालयमा तानिएको पत्र साेमबार जिल्ला प्रहरी कार्यालय बारा पुगेको थियो ।
उनी मंगलबार काठमाडौ जाने तयारी गरेको बुझिएको छ ।
तर उनको ठाउँमा काे
जाने भन्ने नाम अहिलेसम्म किटान नभएको जिल्ला प्रहरी कार्यालय बाराका स्रोत बताउँछ ।
केही महिना देखि सिम्राैनगढ क्षेत्रबाट व्यापक तस्करी भैरहेको थियो आरोप लागिएको
बताएको छ ।