Tuesday, July 1, 2025

सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ:-

ताजा / भरखरै प्राप्त

काभ्रे प्रहरीले सासूको हत्या गरेको आरोपमा ज्वाइँलाई पक्राउ गरेको छ ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका-१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ सुकबहादुर तामाङ
पक्राउ परेका हुन् ।तिनमायाको हत्या सुकबहादुरले नै गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट
खुलेको बताएका छन् ।

तिनमाया तामाङ मंसिर
३० गते- आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।सुकबहादुरले नै हत्या गरेको खुलेपछि पुस ५
गते- पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles