
साेमबार तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०८१।०९।०७ गतेको पत्रादेशले जनपद प्रहरी समुह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका भएका प्रहरी कर्मचारीहरुलाई कार्कीले दर्ज्यानी चिन्ह शुसोभन गर्नुभएको हाे ।