Sunday, June 29, 2025

१२ वर्ष कैद तोकिएका फरार टमाटर पक्राउ:-

ताजा / भरखरै प्राप्त

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले
पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ का टमाटर भनिने लालबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छन् ।

इलाका प्रहरी कार्यालय गोरुसिंहेवा बाट खटिएको प्रहरीले लालबहादुर यादवलाई सोमबार पक्राउ गरेको छ ।

जिल्ला अदालतले २०८० मंसिर २५ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै १२ बर्ष कैदको फैसला सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पक्राउ परेका यादवलाई सोमबार नै जिल्ला अदालतमा पेश
गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles