
एक घन्टाको काममा ४ दिन
सम्म घुमाउने गरेका छन् ।
भिस्वा टोलका स्थानीय जनतहरूले गुनासो र दुख पोखेका छन् ।
नागरिकताको सिफारिसमा ३००,
र जन्मदर्ताको सिफारिस गरेकोमा २००, नै रेट राखेका छन् ।
केदार सहनी सचिव ज्युले,
छिपहरमाई गाउँपालिका पाँचका फुलमहम्मदको भनाईं रहेको छ, मलाई चार दिन सम्म घुमाएर आज, बल्ल
४००, रूपैयाँ लिएर मात्रै सचिवले जन्मदर्तामा साईन गरेको छन् । भिस्वा वडाका सचिव केदार सहनीले,
रकम दिएकोमा रसिद माङदा
रसिद छैन, रसिद सकीसकेको बताएका छन् ।
सम्बन्धित निकायको ध्यान समयमा पुगोस् ।
यस्ता घटना धेरै भई सक्यौं भिस्वटोल बासिन्दाहरूले
बताउँछन् ।
आर्थिक लोभमा लाभान्वित नभए कुनै किसिमको काम नै हुदैनिकी जस्तो लाग्छ ।
पालिकाहरूमा
जहाँ कमिसनको काम हुन्छन्
त्याहा नै बिबाद हुने गरेका छन् ।
सम्बन्धित कार्यालय प्रमुखको ध्यानजान जरुरी देखिएको छ ।