Tuesday, July 1, 2025

प्रहरीका ७६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका ७६३ जना जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् ।सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका उनीहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।बढुवा सिफारिस हुनेमा खेमराज ढकाल, गणेश बहादुर बलायर, खिम प्रसाद चापागाई, दुर्गा प्रसाद भट्ट लगाएका व्यक्तिहरु
रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles