Monday, June 30, 2025

रेष्टुरेन्टमा जुवातास खेलेकोमा ८ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा
काठमाडौं महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूबाट नगद १ लाख ४५ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित
पक्राउ गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles