Monday, June 30, 2025

माघ ५ गते देखि मलेशियामा हुनगईरहेको गराएको छ।

ताजा / भरखरै प्राप्त

ICC U-19 Women’s T20 World cup 2025 को अन्तिम तयारीको लागि नेपाली क्रिकेट यु-१९ महिला टिमको बन्द प्रशिक्षण शिविर आज देखि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशाला,भरतपुरमा सुरु भएको छ।अधिल्लो वर्ष यही मैदानमा नेपाल क्रिकेट संघको आयोजना र भरतपुर महानगरकै सह-आयोजनामा गरिएको प्रतियोगिताबाट छनौट भएको यही महिला टिमले नेपाललाई ऐतिहासिक सफलता दिलाउँदै विश्वकपमा छनौट गराएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles