
सशस्त्र प्रहरी मोरङका एसपी खडका काठमाडौं मुख्यालय तानिएका छन् ।
डीआईजी सुवेदी कहिले ??
तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खडका माथि दोस्रोपटक आन्त्रिक छानबिनसुरु भएको छ ।
उनलाई सशस्त्र प्रहरी मुख्यालय हिजो मंगलबार बोलाएर दोस्रोपटक छानबिन सुरु गरिएको
बुझिएको छ ।
यसमा बाराह बाहिनीका डीआईजी भने चोख्याउन खोजिएको छ ।