Tuesday, April 22, 2025

दुई दाजुभाइ आरिफ शेख र आशिफ शेखले मुस्लिम परम्पराअनुसार पुस २० गते- २०८१/ फस्ट जनवरी ४ तारीको एकैदिन विवाह गर्न लागिये को हो ।

ताजा / भरखरै प्राप्त

नेपाली राष्ट्रिय टोलीका अलराउण्डर आरिफ
शेखले सबाना खातुनसँग र विकेटकिपर-ओपनर आशिफ शेखले,
आरजु अन्सारीसँग विवाह गर्ने निर्णय गरेका छन् ।

अहिले शेख दाजुभाइ आफ्नो होमटाउन वीरगञ्जमा रहेर
विवाहको तयारीमा
व्यस्त रहेको बुझिएको छ।

उनीहरूले निमन्त्रणा
कार्ड धमाधम आफन्त, साथीभाइ, र क्रिकेट जगतमा वितरण
गरिरहेको छन् ।

विवाहको कार्ड समारोहमा यहीँ पुस २० गते- वीरगञ्जमा हुने भएको उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles