Saturday, June 28, 2025

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका प्रहरी हवल्दारहरुलाई यस जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको प्रमुख आतिथ्यतामा यस कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतबाट मिति २०८१ पुस ११ गते दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको।

उक्त कार्यक्रममा प्रमुख अतिथिले बढुवा हुनु भएका प्रहरी हवल्दारहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै पदोन्नतीसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियासिल भई पदिय जवाफदेहिताको लागी राज्य,संगठन र जनता प्रति अनुग्रहित हुदैं कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles