
नेपाल कम्यनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पतान भर्ना भएका छन् ।
दम बढेपछि उनी त्रिवि शिक्षण अस्पताल
भर्ना भएको हो ।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा पार्टीले
राखेको कार्यक्रम सहभागी भएका थिए ।
कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै
अस्पताल भर्ना
भएका हुन् ।