ठाडो उजुरी र लेनदेन हेर्ने बरिष्ठ हवल्दार परमेश्वर यादव र मुद्दा फांटका असई चन्द्रपुरन चाैधरीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरले तानेको हो ।
उनीहरूलाई २४ घण्टा भित्र उपस्थित हुनु भनेर बिहीबार पत्र आएको समेत थाहा
भएको बताइएको छ ।
उनीहरूले आर्थिक लेनदेन गरेर काम गरेको
धेरै उजुरी परेपछि छानबिनका लागि तानिएको प्रदेश प्रहरी कार्यालयकाएक सिनियर अधिकृतले जानकारी दिएक छन् ।