Monday, June 30, 2025

दुई किलो चरेस सहित एक नेपाली महिला पक्राउ:-

ताजा / भरखरै प्राप्त

भारतीय प्रहरीले शुक्रबार नेपाल-भारत सीमास्थित रुपैडिहा क्षेत्रबाट २ किलो ३०० ग्राम चरेससहित रोल्पा जिल्ला घर्तीगाउँ
वडा नम्बर ३ निवासी ५२ वर्षीय मनमाली घर्तीलाई भारतिय प्रहरीले पक्राउ गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles