Monday, June 30, 2025

सशस्त्र प्रहरी द्वारा म्याजिक भ्यान नियन्त्रणमा:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१४ पावरहाउस चोकबाट पौष १० गते प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले अवैध रुपमा ल्याईएको चक्लेटसहितको म्याजिक भ्यान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सम्बन्धित निकाय बिरगंज भन्सारमा बुझाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles