Saturday, June 28, 2025

एनपिएल विजेता जनकपुर बोल्ट्सको ट्रफी परेट”

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग(एनपीएल)को विजेतालाई मधेस प्रदेशभरि भव्यस्वागत भएको छ ।

मधेश प्रदेश खवर ।

धनुषा जिल्लाको जनकपुरधाममा विजेता खेलाडीहरूको धनुषा बासिन्दाहरूले
भव्य स्वागत गरेको छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि
विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाममा
‘ट्रफी परेड’मा सहभागी
भएका छन् ।

बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आज, मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका छन् । जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles