Monday, May 19, 2025

एनपीएल विजेता जनकपुर ब‍ोल्टसलाई गौरमा भव्य स्वागत,,

ताजा / भरखरै प्राप्त

नेपाली प्रिमियर लिग एनपीएल विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई राैतहटको सदरमुकाम गाैरमा
भव्य रुपमा
स्वागत गरिएको छ ।

जिल्ला रौतहटको गौर नगरपालिकामा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ का विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई नगर प्रमुख मेयर Shambhu Sah ले भव्य स्वागत गरेको छन् ।
खेलाडीहरूलाई फूलमाला र सम्मानपत्र प्रदान गर्दै गौर नगरपालिकाले उनीहरूको सफलता र ट्रफी जितलाई सम्मान गरेको हो ।

कार्यक्रममा जनकपुर बोल्ट्सको जितलाई ऐतिहासिक उपलब्धि भनिँदै स्थानीय खेलकुदको विकास र प्रोत्साहनमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त
गरिएको छ ।

उपस्थित समर्थकहरूले खेलाडीहरूको प्रशंसा
गर्दै टिमले गरेको उत्कृष्ट प्रदर्शनको खुलेर सराहना स्थानीयले गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles