Sunday, August 17, 2025

जन चेतनामुलक कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

“लागु-औषध दुर्व्यसन, चोरी तस्करी नियन्त्रण, बालश्रम,बाल बिवाह,जबरजस्ती करणी,घरेलु हिंसा र साइबर अपराध”
सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन
झापा समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारणा अनुसार मिति २०८१/०९/१४ गते ११:०० बजेको समयबाट जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.०१ स्थित हिमाली माद्यमिक बिद्यालयमा भद्रपुर नगरपालिकाको प्रमुख नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता तथा सोही बिद्यालयका शिक्षक/शिक्षिका र अध्ययनरत बिद्यार्थीहरु अं.५०/६० जनाको सहभागितामा इलाका प्रहरी कार्यालय पृथ्विनगरबाट खटिएको प्रहरी नायव निरीक्षक चन्द्र कुमारी चेम्जोङको टोली द्वारा “लागु-औषध दुर्व्यसन, चोरी तस्करी नियन्त्रण, बालश्रम, बाल बिवाह, जबरजस्ती करणी, घरेलु हिंसा र साइबर अपराध” सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन गरी उक्त कार्यक्रम ऐ.१३:०० बजे समाप्त भएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles