Monday, June 30, 2025

धनेश्वरलाई अख्तियारले समात्यो,,

ताजा / भरखरै प्राप्त

३ लाख रुपैयाँ घुस
बरामद काठमाडौँको ताहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक)मा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई पक्राउ
परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ ३
लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles