Sunday, June 29, 2025

बैंकिङ कसुर मुद्दामा फरार मानिस पक्राउ:-

ताजा / भरखरै प्राप्त

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतबाट
पक्राउ पुर्जी जारी भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भएर काठमाडौँ–१५ चमति बस्ने २८ वर्षीय राम विक्रम खड्कालाई पक्राउ
गरिएको उपत्यका
अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताएले बताएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles