Monday, June 30, 2025

सभापति देउवा भन्छन् – पार्टीमा युवा आवश्यक छ,,

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका सभापति भन्नु हुन्छ युवा नभए दलहरु अघि बढ्न
सक्दैनन् ।

पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाबिना कुनै पनि राजनीतिक पार्टी अघि बढ्न नसक्ने
बताएका छन् ।

काठमाडौंमा आइतबार नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका
हुन् ।
उनले पार्टीमा युवा आवश्यक पर्ने बताएको छन् ।
‘खेलकुद जगतमा बढी लागेका साथीहरूले पनि नेपाली कांग्रेसलाई बलियो बनाउन सक्नुहुन्छ,
कुनै पनि पार्टीमा युवा पुस्ता जबसम्म हुँदैन तबसम्म त्यो पार्टी अघि बढ्न सक्दैन,’ सभापति देउवाले भनेका छन् ।
साथै उनले खेलकुद जगत अत्यन्तै महत्वपूर्ण
भएको बताएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles