Sunday, June 29, 2025

सशस्त्र प्रहरी द्वारा गाँजा पक्राउ:-

ताजा / भरखरै प्राप्त

सुनसरी जिल्लाको देवानगंज गाउँपालिका-३ स्थित सीमा ईलाकाबाट नेपालबाट अबैध रुपले भारततर्फ लैजाँदै गरेको करीब ३१ किलोग्राम
गाँजा प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंजले बरामद गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles