Friday, August 15, 2025

पर्सा प्रहरी द्वारा १६० केजी गाँजासहित ट्रक पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका वीरगन्जमा मालबाहक ट्रकबाट
१६० केजी गाँजासहित
दुई जना मानिसलाई पर्सा
प्रहरीले पक्राउ
गरेको छन् ।
पक्राउ पर्नेमा ट्रक साउ मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर सात का ४४ वर्षको कृष्णा धलान र चितवन राप्ती नगरपालिका वडा नम्बर तिनका झुरझेरे निवासी २० वर्षका राजाल विश्वकर्मालाई पर्साका प्रहरीले पक्राउ
गरेको हो,।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles