Friday, August 15, 2025

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीनजना लाई प्रहरीले पक्राउ गरेका छन् ।

ताजा / भरखरै प्राप्त

पक्राउ परेकाहरूलाई
हिजो आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक
गरेको छन् ।

पक्राउ परेकाहरूलाई आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-३
घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी
भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी,
बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भई वडा नं १ स्थित जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक
२७ वर्षका पुरुषोत्तम
कुमार दास र सोही स्थानका २० वर्षका ईन्द्रजित कुमार चौहान रहेको
बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles