
सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा श्रष्टाहरुले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि भएको बताएका थिए भने पौड्यालको सृजना
बाचन गरिएको थियो ।