Saturday, May 16, 2026

बसको ठक्करबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु:-

ताजा / भरखरै प्राप्त

सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा सर्लाहीमा कार्‍यत ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
भएको छ ।

गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्युु भएको छ ।

बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति
नै १० बजे मृत घोषणा गरेका थिए ।

बा ०१-००६ ख २००४ नम्बरको राजदेवि बस छतौनाबाट काठमाडौंतर्फ बस् जाँदै गरेको अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरलाई बसले थिचेरै नै मृत्युु भएको प्रहरीले बताएको छन् ।

सर्लाही प्रहरीले जनाए अनुसार सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गते-देखि बीओपी छतौनामा कार्यत रहेको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles