Friday, January 10, 2025

बिरगंज ।बिरगंजमा आज बाट चिस्सो बढेको छ ।

ताजा / भरखरै प्राप्त

चिसो बाट बच्न न्यानो लुगा लगाउँ , ततो पानी खाउ तथा झोलिलो कुरा धेरै खाउ आफू पनि जाडो बाट बचौ र आफन्तलाई नि बचाउ । आफ्नो रूममा काठ को आगो बाली न सुतौ । काम न भए बाहिर धेरै न जाउ । चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जाडो मौसममा सरुवा रोगमा श्वासप्रश्वास र पेटसम्बन्धी समस्या बढी देखिने बताउनुभयो । यस्तो देखिएमा तुरुन्त डा . सङ सल्लाह र सुझाब लिम ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles