Sunday, June 29, 2025

शैक्षिक क्षेत्रमा नमुना बन्यो ‘रामतुलसी नमुना मावि’पाल्पाको रामपुर नगरपालिकामा अवस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयले थालनी गरेको अत्याधुनिक कक्षाकोठा नमुना । विद्यालयले यस शैक्षिक सत्रदेखि नयाँ प्रविधिको रुपमा आइसिटी ल्याबबाट शिक्षण कार्य सञ्चालन गरेको छ । यहाँ स्मार्ट ट्याबलेट, माइक्रोफोन, रेकर्डिङ स्टुडियोलगायतका विभिन्न स्तरीय प्रविधिबाट सानादेखि ठूला कक्षाका विद्यार्थीलाई पढाउन थालिएको छ । तस्बिरः सुशीला रेग्मी÷रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles