जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जाडोयाममा शितलहरबाट प्रभावित भएका पर्साको बहुदरमाई नगरपालिका-२ का अतिविपन्न दलित तथा असहाय परिवारका तीन सय सदस्यहरूलाई पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति कम्बल वितरण गर्नुभएको छ ।