Friday, January 10, 2025

धनुषाको खजुरी नाकाबाटतस्करी सुचारु””

ताजा / भरखरै प्राप्त

धनुषाको इनर्वा, खजुरी, सीमावर्ती नाकाबाट प्रहरीहरूको संरक्षणमा र संलग्नतामा संगठित तस्करी मौलाएको छ ।

खजुरी नाकाबाट समतुल्ला, व्रतुल्ला, छोटु, र एहसान नामक तस्करले भारततर्फ नेपाली आइटम रक्सी, टुथपेष्ट, लाइटर, मटर केराउ, र लसुन पठाइरहेका छन् भने भारतबाट कपडा, किराना आइटम लगायतको चोरी निकासी भइरहेको छ ।

अर्का नामुद तस्कर चुलाही साह, शंकर साहले भारतीय प्याजको ठूलो मात्रामा चोरी पैठारी
गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles