Friday, January 10, 2025

यो फैसलाले सम्पूर्ण सहकारीहरू डुब्ने र पीडितहरू अझै पीडित हुने – महेश बस्नेत ।

ताजा / भरखरै प्राप्त

सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने लगायतलाई धरौटीमा रिहा गर्न कास्की जिल्लाको आदेश ।

Previous article
Next article
संयुक्त अभ्यासहरू प्रहरी र ( सशस्त्र प्रहरी बल, नेपालसँग) संचालन गर्ने” भनि सम्झौता भए अनुसार २०८१।०९।२५ गते जाजरकोट भेरी नगरपालिका वडा नं.३ थाप्ले स्थित त्रिभुवन मा.बि.को खेल मैदानमा प्र.जि.अ.मेख बहादुर मग्रातीको प्रमुख आतिथ्यतामा जिल्ला स्थित सुरक्षा निकायका कार्यालय प्रमुख , नागरिक समाजका अगुवा , पत्रकार, स्थानीय व्यक्तिहरूको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत २५ जना प्रहरी कर्मचारी तथा सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म जाजरकोटमा कार्यरत १५ जना सशस्त्र प्रहरी कर्मचारी गरीजम्मा ४० जना प्रहरी कर्मचारीहरूबाट हुल दंगा नियन्त्रण गर्नको लागी संयुक्त अभ्यासगरिएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles