Sunday, May 18, 2025

विकास श्रेष्ठ डीएसपीमा बढुवा सिफारिस:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको स्वास्थ्य उपसमूहतर्फ एक जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।सोमबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी निरीक्षक विकास श्रेष्ठलाई प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस
गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles