Monday, June 30, 2025

आगलागी नियन्त्रण अभ्यास प्रदर्शनी कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. लालमणि आचार्यको प्रमुख आतिथ्यतामा मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषामा मधेश प्रदेश
प्रहरी विपद व्यवस्थापन गुल्म विरगंज, पर्साका प्रशिक्षकहरुद्वारा मधेश प्रदेश प्रहरी कार्यालयका प्र.उ. सुबास चन्द्र बोहरा, मधेश प्रदेश प्रहरी गण जनकपुरधाम धनुषाका प्र.उ. नारायण रंजितकार, मधेश प्रदेश प्रहरी कार्यालयका प्र.ना.उ. माधव प्रसाद काफ्ले लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्र.ह.प्र.ज.हरु सहित १०० जनाको उपस्थितीमा आगलागी नियन्त्रण अभ्यास प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. लालमणि आचार्यद्वारा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles