पर्साको सिर्सिया नाका क्षेत्रबाट केही दिन यता व्यापक तस्करी भैरहेको बुझिएको छ ।
यो क्षेत्रबाट कपडा र काजु , पेस्ता लगायतका किराना देखि चिनीको तस्करी व्यापक मात्रामा
भैरहेको छ ।
वडा प्रहरीका घुमुवा जयसवाल,प्रहरी चौकी भकुवा,सशस्त्र प्रहरी बल स्थानीय बिओपीको संरक्षण र सेटिङमा यहाँबाट ठूलो मात्रामा तस्करी धन्दा शुरू
भएको हो ।
प्रहरी चौकी भकुवाका असई।वडा प्रहरी बिर्ताका घुमुवा, सिर्सिया बिओपीको निरीक्षक मिलोमतोमा योक्षेत्रबाट तस्करीको भैरहेको छ ।
तस्करीको लाइन पाउनेहरूमा गमिरा , बिनेश ,घनश्याम , डाबा , मन्जु , पशुपति र रम्भुलगायए लाईन
पाएका छन् ।
अन्यले भने काजु , पेस्ता , चिनी लगायतका किराना सामानको ठूलो मात्रामा तस्करीको लाइन
चलाएका छन् ।
यी सबै कारोबारीहरूको प्रहरी ,सशस्त्र प्रहरी ,वडा बिर्ताका घुमुवा जयसवाललाई ई सबै मिलाउने काम रम्भु भन्नेले गर्ने गरेको कारोबारी मध्येका एकले हामीलाई जानकारी दिएका छन् ।
यहाँबाट तस्करी लाइन चलेको कारण नै सिर्सिया भन्सारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन ।
ृज्ञछरण्ज्ञ, ज्ञण्स्ण्ड ऊे ब्दग ल्तअस् पर्सा बिरगंजका सशस्त्र प्रहरी गुल्मले एक गोदाममा छापामारी गरेको छ ।
बिरगंज महानगरपालिका आदर्शनगर पुरानो बसपार्कको छेउमा रहेको ट्रान्सपोर्टको गोदाममा छापामारी गरेर लाखौं चिनी बरामद गरेको हो ।
पर्साका बिरगंज भकुवा नाकाबाट आएको
वडा प्रहरी कार्यालय बिर्ताको एरियामा राखेको चिनी बिशेश सुचना आएकोमा छापामारी गरेको
हो सशस्त्र प्रहरीले जनाएको छ ।