Sunday, June 29, 2025

सशस्त्र प्रहरी द्वारा बिरगंज आदर्शनगरमा छापा मधेश प्रदेश खवर

ताजा / भरखरै प्राप्त

पर्साको सिर्सिया नाका क्षेत्रबाट केही दिन यता व्यापक तस्करी भैरहेको बुझिएको छ ।
यो क्षेत्रबाट कपडा र काजु , पेस्ता लगायतका किराना देखि चिनीको तस्करी व्यापक मात्रामा
भैरहेको छ ।
वडा प्रहरीका घुमुवा जयसवाल,प्रहरी चौकी भकुवा,सशस्त्र प्रहरी बल स्थानीय बिओपीको संरक्षण र सेटिङमा यहाँबाट ठूलो मात्रामा तस्करी धन्दा शुरू भएको हो ।
प्रहरी चौकी भकुवाका असई,
वडा प्रहरी बिर्ताका घुमुवा, सिर्सिया बिओपीको निरीक्षक मिलोमतोमा योक्षेत्रबाट तस्करीको भैरहेको छ ।
तस्करीको लाइन पाउनेहरूमा गमिरा , बिनेश ,घनश्याम , डाबा , मन्जु , पशुपति र रम्भुलगायए लाईन पाएका छन् ।

पर्सा बिरगंजका सशस्त्र प्रहरी गुल्माले एक गोदाममा छापामारी गरेको छ ।
बिरगंज महानगरपालिका आदर्शनगर पुरानो बसपार्कको छेउमा रहेको ट्रान्सपोर्टको गोदाममा छापामारी गरेर लाखौं चिनी बरामद गरेको हो ।

पर्साका बिरगंज भकुवा नाकाबाट आएको चिनी सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बिर्ताको एरियामा राखेको चिनी बिशेश सुचना आएकोमा छापामारी गरेको
हो सशस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles